बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल धागोकारखानामा उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले दिएको जानकारी अनुसार शुक्रबार अस्पताल भर्ना भएका तिलोत्तमा २ का ७१ वर्षिय पुरुषको आज…