८ पुस २०८२, मंगलबार | December 23, 2025

नारायणगढ-बुटवल सडक विस्तारमा फेरि अवरोध, आयोजनाका मजदुरहरु आन्दोलनमा

कावासोती । नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन । व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले देवचुलीको रजहरमा रहेको नारायणगढ–बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्ना दिएका छन । सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनीहरुले धर्ना दिएको अखिल नेपाल…