६ बैशाख २०८१, बिहिबार | April 19, 2024

मोरङ जिल्ला अदालतबाट दुई अभियुक्त फरार



मोरङ । जिल्ला अदालत मोरङ परिषरबाट लागु औषधका दुई अभियुक्त फरार भएका छन् ।

लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत पुर्‍याइएका उनीहरू हतकडी लिएरै भागेका हुन् ।

फरार हुनेमा मोरङको कटहरी कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन् ।

सोमबार अपराह्न ३:३० बजेतिर म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : २९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी