काठमाडौं । राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसार पोसार र विक्रि वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ । साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै महासंघले यस्तो माग गरेको हो । देशभरीका २२ हजार २ सय ६६ सामुदायिक वन…