२ माघ २०८२, शुक्रबार | January 17, 2026

मुहान विवादले सिँचाइ आयोजना अन्योलमा

म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न रु ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित…