७ पुस २०८२, सोमबार | December 22, 2025

विराटनगर र धरानमा सुनसरीका दुई कोरोना संक्रमितको मृत्यु

धरान । विराटनगर र धरानमा सुनसरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो घटनाअनुसार विराटनगरको नोवल मेडिकल कलेजमा इटहरीका ७७ वर्षीय वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरानकै २९ वर्षीया महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ का ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोवल मेडिकल कलेजमा…