काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि दबाब दिएका छन् । यसअघि पनि पटकपटक दबाब दिँदै पछि हट्दै आएका नेपाल-खनाल समुहले बिहीबार अपरान्ह ४ बजेसम्म आफुहरुले उठाउँदै आएका एजेण्डामा प्रतिवद्धता जनाउन ओलीलाई समय दिएका हुन् । २६ गते राति वरिष्ठ नेता नेपालले ओलीलाई पठाएको ६ बुँदे…