काठमाडौं । केही नेवार समुदायकाको किजापूजा अर्थात भाइटीका आज मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले मनाएपनि नेवार समुदायले आज मनाउन लागेको हो । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने तयारी गरेको बताइएको छ । पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व…