७ पुस २०८२, सोमबार | December 22, 2025

काँग्रेसद्वारा चिनियाँ पत्रिका ग्लोबल टाइमको निन्दा

काठमाडौं । चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले आफ्नो पार्टीलाई भारतीय इशारामा चल्ने पार्टी भन्दै गरेको  टिप्पणीप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले ग्लोबल टाइम्सको निन्दा गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय…