काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले बहस गर्दैछन् । शेरबहादुर देउवासहित १४६ जना सांसदले सभामुखलाई समेत विपक्षी बनाएका छन् । सभामुखको तर्फबाट पाँच जना वकिलले बहस गर्दैछन् । तर, यसरी बहस गर्ने वकिलहरुले पनि…