काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धमाथि परेको रिटमा संवैधानिक इजलासमा बहस जारी छ । इजलासमा सरकार पक्षबाट भैरहेको बहसमा भाग लिँदै सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले राष्ट्रपतिले गरेको विवेकसम्मत निर्णयलाई अदालतले हेर्न नमिल्ने दाबी गरेका छन् । रेग्मीले धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने चाहेको व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्छ या सक्दैन भन्ने आधार राष्ट्रपतिले हेर्ने…