२३ श्रावण २०८३, शनिबार | August 8, 2026

बसभाडामा कालोबजारी गर्ने ३ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजपनि बढी बसभाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी…