१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मोरङमा शिक्षक हत्यामा संलग्न भनिएका विप्लवका एक नेता हतियारसहित पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको अभियोग लागेका प्रतिबन्धित विप्लव नेकपाका नेतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भनिएका नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई प्रहरीले हतियारसहित बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई मंसिर २३ गते राति घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो। ३२ वर्षीय बिकलाई…