२३ श्रावण २०८३, शनिबार | August 8, 2026

एनआरएनएद्वारा देशका विभिन्न शहरमा स्वास्थ्य हटलाइन सेवा सुरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले बिहीबारदेखि देशैभर हटलाइन सेवाको सुरुआत गरेको हो । नेपाल मेडिकल एशोसियन र डाँफे किएरको…