काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छठपर्वलाई प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन । छठको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले मानव जीवन अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठपर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्त्व भएको उल्लेख गर्दै छठपर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका…