१ माघ २०८२, बिहिबार | January 15, 2026

झापामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

झापा । झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । झापा दमकका ७० वर्षीय पुरुषको संक्रमणबाछ मृत्यु भएको हो । दमक नगरपालिका-९ का ७० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर…