५ पुस २०८२, शनिबार | December 20, 2025

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

काठमाडौं । बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३८ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै हालसम्म संक्रमितको हुनेको…