२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

लुम्बिनी प्रदेशमा पाल्पामा ९९.२७ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाए

बुटवल । कोरोना माहामारीको दोस्रो लहरले मुलुक आक्रान्त भएपनि कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड लगाएका अहिले सम्म कसैको कोरोना संक्रमणको कारण मृत्य नभएको खबरले खोपको प्रभावकारीता प्रमाणित हुंदै गएको छ । खोपको दुईमात्रा लगाएका एक जनालाई मात्र कोरोना संक्रमण देखिएपनि अन्य खोप लगाएका कोहि कोरेना संक्रमण भएर सिकिस्त भएको खबर प्राप्त भएको छैन । खोपका…