५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाले दशैं भनेन, चितवनमा थप एक जना संक्रमितको मृत्यु

चितवन । उल्लासमय रुपमा दशैं मनाउनुपर्ने बिशेष दिनमा पनि कोरोना भाइरसका कारण भएको मृत्युको खबर आउन छोडेको छैन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररच भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यही कात्तिक २ गते होम…