४ पुस २०८२, शुक्रबार | December 20, 2025

केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवक हाम फाले, उपचारको क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज  (केएमसी) को तेस्रो तलाबाट हाम फालेका एक युवककोमृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिकाका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको वानेश्वरमा बस्ने ती युवकलाई उनको आमाले…