२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान सरकारले रोक लगाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपाल हुँदै तेस्रो मुलुक जाने विदेशी नागरिकलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । यो निर्णयबाट भारतीय नागरिकहरुले अब नेपालको बाटो हुँदै विदेश जान नपाउने भएका छन् । स्थलमार्गबाट समेत विदेशी नागरिकलाई नेपाल…