काठमाडौं । अस्पतालका चिकित्सकहरुको चित्कार अन्ततः सुन्नका लागि सरकार तयार भएको छ । कोरोना संक्रमणको माहामारी ठेग्नै नसक्ने गरि फैलिएपछि स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्नागर्न स्विकृती प्रदान गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर सहित ४० जना नर्स तथा आवश्यक पर्ने प्रविधिक, स्वास्थ्य सहयोगी लगायत समेत गरी ८० जना स्वास्थ्यकर्मी…