३० पुस २०८२, बुधबार | January 15, 2026

कोरोना संक्रमणबाट धरानमा ९ वर्षीया बालिका र एक महिलाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१ की महिला र इटहरी उपमहानगरपालिका-६ की ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । धरानकी ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा कोभिड-१९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी…