८ चैत्र २०८२, आइतबार | March 23, 2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावको प्रस्तावकमा मुख्यमन्त्री राईले शनिबार मात्रै पदमुक्त गरेका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो छन् । यस्तै, समर्थकमा लक्ष्मण तिवारी रहेका छन् । ३६ जना सदस्यहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । केही सांसदले हस्ताक्षर गर्न बाँकी…