३० पुस २०८२, बुधबार | January 14, 2026

कोरोनाको कारण बाँकेमा वडा सदस्य महिलाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मृतक महिलालाई गत कात्तिक ४ गते संक्रमण पुष्टि भई उसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिईन । नेपालगञ्ज उपमहानगर वडानं. २ की ६७ वर्षिया महिलाको उपचारको क्रममा सोमबार बिहान १०:३० बजे मृत्यु भएको जिल्ला कोरोना…