जीवनकै अभिन्न अंग बनेको छ आम मानिसका लागि मोवाइल फोन । सर्वसाधारणदेखि सम्भ्रान्त घरानियाहरुका लागि मोवाईल फोन अनिवार्य जीवनसाथी बनेको छ । किसिम किसिमका फोन बोकेर ताजुब देखाउँदै सडकमा हिँड्दा कतिपय मानिस इज्यत बढेजस्तो गर्छन् । तर यही मोवाइल फोनको स्क्रिनमा प्रयोग हुने सिसामा कोरोना भाइरस कति दिन वाँच्च होला, के तपाईंलाई थाहा छ ?…