काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवादमा पछिल्लो केही दिन यता तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतमलाई नेकपाका वरिष्ठ नेताहरु उनको निवास पुगेर भेटेका छन् । गौतमलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका थिए । आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बस्नु अघि नेताहरुले…