नेपालगन्ज । बाँकेमा २२३८ जनामा कोरेना संक्रमण पुष्टि हुँदा बिहिबार सम्ममा ५०७ जनामात्र बिभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार ५ सय भन्दा कम संख्यामा संक्रमित रहेको जिल्लालाई जोखिम मुक्त जिल्लाकारुपमा मानिन्छ । संक्रमणको रफ्तार तिब्र भएसँगै बाँकेमा कोरोना मुक्त हुनेको गति पनि सोही अनुपातमा रहेकाले जिल्लामा ृपचाररत संक्रमितको…