बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ४ का ८४ वर्षिय पुरुषको आज मध्यान्ह १ः२५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेको उनी स्वास्थ्यमा समस्या आएपछि बुधबार दिँउसो कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । उपचारमा सबै उपाय…