१ पुस २०८२, मंगलबार | December 16, 2025

धेरै दिनपछि घट्यो कोरोना संक्रमितको संख्या, मंगलबार १५ सय ५१ नयाँ संक्रमित

काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ज्ञ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर मंगलबार ११ हजार ४७ पीसीआर टेष्ट गरिएको थियो । हालसम्म देशभर कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । आज…