२९ पुस २०८२, मंगलबार | January 13, 2026

कांग्रेस प्रवक्ता भन्छन् – गठबन्धन सरकार तोडिने अवस्था छैन

गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताएका छन् । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे । “म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु”, उनले भने, “यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता…