२९ पुस २०८२, मंगलबार | January 13, 2026

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

बुटवल । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनबीच सहमति भएपछि यो प्रक्रिया अघि बढाइएको हो । बुटवल उपमहानगरपालिकाका  नगरप्रमुख पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै…