काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । मंगलबार जारी गरेको संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको छ । अध्यादेशप्रति सत्तारुढ नेकपाका नेताहरुले नै आपत्ति जनाएका छन् । जसको चौतर्फी विरोध भइरहेको छ…