७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रमुख प्रतिपक्षी काँग्रेसले आज सरकार विरुद्ध देशभर प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षको हैसियतमा काँग्रेसले सरकार विरुद्ध पहिलोपटक वृहत प्रदर्शन गर्न लागेको हो । यही मंसिर १७ गते काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै काँग्रेसले आन्दोलनको घोषणा गरेको थियो । सरकार सर्वसत्तावादी बनेको, जनताका आधारभूत समस्या समाधानमा समेत ध्यान…