७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा संक्रमण घट्दै : पछिल्लो २४ घण्टामा १ लाख २१ भन्दा बढी संक्रमित थपिए



काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा हालसम्म २ करोड ६७ लाख ८७ हजार १३० जना निको भएका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार ३८२ जनाको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।

 

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११