काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै घटिरहेको छ । पीसीआर परीक्षणमा कमीभएसँगै संक्रमितको संख्या पनि निरन्तर घट्दो क्रममा छ । शनिबार संक्रमणको संख्या ३ अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह गरेको अपडेट अनुसार ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म देशभर २ लाख ४७…