७ चैत्र २०८२, शनिबार | March 21, 2026

पछिल्लो २४ घण्टामा १०२४ कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । पछिल्लो…