६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं । बागलुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । उडिरहेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गरिएको हो । चालकको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । हेलिकप्टरको अगाडिको सिसा भने…