काठमाडौ। ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीलाई घेराबन्दी गर्दै बिभिन्न पार्टी निकट ११ वटा पत्रकारहरुको संगठनले आगामी पत्रकार महासंघको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणा गरेका छन् । २५ चैत्रमा तय भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनले गठबन्धन गरेर जाने घोषणा गरेका हुन् । आज काठमाडौमा सम्पन्न संगठनका नेताहरुको बैठकले ११ संगठनबीच गठबन्धन गर्ने सैद्धातिक…