३२ असार २०८३, बिहिबार | July 16, 2026

जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारद



काठमाडौं । एक दिने भ्रमणको क्रममा नेपालमा रहेका चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले गार्ड अफ अनर दिएको छ ।

रक्षामन्त्री वेइ नेपाल सेनाको जंगी अड्डा भद्रकाली पुग्दा सैन्य टुकडीले सम्मान गारद अर्पण गरेको हो ।
रक्षामन्त्री वेइले जंगी अड्डाको निरीक्षण गरेका छन् । वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय वार्ता गरेका छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गरेका वेइसँग चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीहरु समेत सामेल छन् ।

रक्षामन्त्री वेइले आजै राष्ट्रपति विद्यादेवी भणडारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : ५३ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध