काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा मृत्यु हुनको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। (थप अपडेट हुँदै)