६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेपाल एकीकरणको उद्गमस्थलमा आउन पाउँदा गर्व लागेको छ : भारतीय विदेश सचिव श्रृंगला

गोरखा । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्। भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पु-याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै शुक्रबार नवनिर्मित भवनको उद्घाटन गर्दै श्रृंगलाले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षौदेखिको सम्बन्ध झन् प्रगाढ हुने बताए। भूकम्पले क्षति पु-याएका निजी आवास, सामुदायिक विद्यालय…