काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार ७९० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ८४३ पीसीआर परीक्षण गर्दा १ हजार ७९० नयाँ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मंगलबार २ हजार ७९१ जना…