काठमाडौं । कोरोना भाइरसको हाइप्रोफाइल आतंक बालुवाटारपछि सर्वोच्च अदालतमा प्रवेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश र केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ। सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए । प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही…