काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीसँग अलिलम्ब वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । अनसनरत डा. केसीको जटिल स्वास्थ्य स्थितिलाई दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा…