काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार २ जना महिला र ५ जना पुरुषको ज्यान गएको हो । जसअनुसार मोरङमा ६६ वर्षका दुई जना पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको…