बुटवल। ४२ महिनामा सक्ने गरी शिलान्यास भएर पनि कछुवा गतिमा अगाडि बढेको नारायणगढ–बुटवल खण्डको काम चिनियाँ कामदारहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाएर फर्केपछि तिब्र पारिएको छ । शिलन्यास भएपनि रुख कटान र विद्युत प्राधिकरणका पोल हटाउन ढिलाई गरिएपछि त्यसै पनि यो सडकमा काम अघि बढ्न सकेको थिएन । त्यसैबीचमा कोरोना भाइरसको महामारी फैलिएपछि सडकको काम अलपत्र…