४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बुधबार बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको ल्याबमा भेरीमा १५ जना सहित आजैबाट पीसीआर परीक्षण शुरु गरेको नेपालगन्ज मेडिकल कलेजमा ६…