२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रचण्ड र माधव नेपाल देउवा निवासमा



काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सुरु हुन लागेको छ ।

केही बेरमा सुरुहुने सर्वदलीय बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

बैठकमा भाग लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा भाग लिन बुढानिलकण्ठ पुग्दैछन् ।

बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको असंवैधानिक एवं अलोकतान्त्रिक कामका विरुद्ध जस्तोसुकै उपाय अपनाएर भएपनि प्रतिवाद गर्ने निर्णय गरेको थियो । सबै विपक्षी दलहरुको एउटै रणनीति बनाउन कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ०० बजे

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा