४ पुस २०८२, शुक्रबार | December 19, 2025

बिहान बिहानै भूकम्पको कडा झड्का, कति रेक्टर स्केलको गयो ?

काठमाडौं । नेपालमा बुधबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर गएको भूकम्प काठमाडौं उपत्यका लगायत देशका धेरै जिल्लामा महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । तर, अमेरिकी जियोलोजिकल सर्भेले भने ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ…